Insights & Updates

Month: <span>May 2026</span>

राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडका नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार राष्ट्रिय सहकारी महासंघको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक अधिवक्ता प्रबल शर्माले बैंकका नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। बैंकको २२औं […]

राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा उप्रेतीले पाँच मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी परितोष पौड्यालले दुई मत प्राप्त गरेका थिए। बैंकको विनियमअनुसार सञ्चालक समितिमा निर्वाचित सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ। उप्रेती निवर्तमान लेखा सुपरीवेक्षण समितिका संयोजक समेत […]